बाराको करैयामाई गाउँपालिकाले यस आर्थिक वर्षमा शिक्षा स्वास्थ्य र पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकाले किसानका लागि विशेष कार्यक्रम ल्याउनुका साथै सडक निर्माणको कामलाई प्राथमिकतामा राखेको करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो छैठौं गाउँसभा तोकिएको समय भित्र आषाढ १० गते सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत महतोले बताउनुभयो । यस आर्थिक वर्षमा गाउँपालिकाले ठुला दुईवटा पुल निर्माण गर्ने सडक ढलान र पिचको कामलाई अगाडि बढाउनुका साथै विद्यालय भवन, स्वास्थ्यको भवनलाई पूर्णता दिने उहाँको भनाइ छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

