आज २२४ जनामा कोरोना संक्रमण पुष्टि/नेपालमा संक्रमितको संख्या१९७९८ पुग्यो

२०७७ श्रावण १६, शुक्रबार प्रकाशित

काठमाडौं १६श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप २ सय २४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १९७९८ पुगेको छ ।

Write your Comment