जनकपुरधाम २८ श्रावण :
कोरोना संक्रमणबाट जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ।
काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलवार राति निधन भएको हो। उपचारकै क्रममा गिरीको निधन भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए।
गिरी विभिन्न रोगले पहिलेदेखि नै ग्रसित थिए। योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या ४ पुगेको छ । २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीका श्रीमती र दुई छोरा छन्।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

