बारा२० भाद्र :
जितपुरसिमरा उपमहानगरपालिकामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिमरामा रहेको क्वारेन्टाइनमा केहीदिन अगाडि ६५ जनाको नमुना परीक्षण गरिएको थियो ६५ जना मध्ये ५० जना कन्ट्रयाक्ट टेर्सिग र १५ जना पुराना संक्रमित रहेका थिए । कन्ट्रयाक्ट टेर्सिगमा परेर नमुना संकलन गरीएका ५० जना मध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस मध्ये जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ की एकजना महिला र वडा नम्बर १२का दुई जना पुरुष र एक जना महिला रहेकाे जितपुरसिमरा उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख तथा कोरोनाभाइरस नियन्त्रण फोकल पर्सन जीतन ठाकुरले जानकारी दिनुभयो । १५ जना पुराना संक्रमितमध्ये एक जनामा पुन संक्रमण देखिएको ठाकुरले बताउनुभयो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)