संक्रमितको संख्या अहिले सम्मकै उच्च,२०२० जनामा कोरोना संक्रमण

२०७७ आश्विन २, शुक्रबार प्रकाशित

काठमाडौं २ असोज :
नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै उच्च हो ।

Write your Comment