बितेको २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ आश्विन ७, बुधबार प्रकाशित

काठमाडौं ७ आश्विन :

बितेको २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

Write your Comment