बितेको २४ घण्टामा १५५९ जनामा कोरोना संक्रमण पुष्टि

१४ आश्विन २०७७, बुधबार १६:४१ प्रकाशित

काठमाडौं १४ आश्विन :

पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

१४ आश्विन २०७७, बुधबार १६:४१  मा प्रकाशित

Write your Comment