नेपालमा एकै दिनमा कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु

२०७८ बैशाख २७, सोमबार प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।

Write your Comment