कलैया उपमहानगरपालिकाले सडक मर्मत नगर्दा सास्ती

२०७८ अषाढ २६, शनिबार प्रकाशित

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० बषतपुर जाने सडक उपमहानगरपालिकाले मर्मत नगरिदिँदा स्थानीय देखि सडकमा हिड्ने बटुवा सम्मले सास्ती व्यहोर्नुपरेको छ । उनीहरुले तत्काल सडक मर्मत गरिँदिन आग्रह गरेका छन् । उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरूको गुनासो छ ।

Write your Comment