काठमाडौं ३१ आषाढ :
मुलुकको राजनीतिक परिदृश्य परिवर्तन भएसँगै नेकपा अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रमुख पार्टीका शीर्ष नेतृत्वसँगको भेटघाट तीव्र पारेका छन् । हिजोका नेकपा (मोआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार गएर भेटेका नेक्रविक्रम चन्द ‘विप्लव’ले एमाले वरिष्ठ नेता माधव नेपाललाई पनि भेटेका छन् ।नेपाल सचिवालयका अनुसार विप्लवले बिहीबार विहान उनैकै निवास कोटेश्वर पुगेर भेटघाट गरेका हुन् । नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास गएका विप्लव र नेपालसँग भएको कुराकानीको विस्तृत विवरण भने आइसेको छैन।
बृहत्तर बामपन्थी एकता र तत्कालीन केपी ओली सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभएको गुनासो गरेको बुझिएको छ। बदलिएको परिस्थितिमा एकाएक राजनीतिक भेटभाटमा सक्रिए भएका छन।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

