अष्ट्रेलिया ६ श्रावण :
गैरआवासीय नेपाली संघ ( एन आर एन ए ) अस्ट्रेलियाको महासचिवमा अच्युत शर्मा थपलियाले उमेद्वारी दिने घोषणा गर्नुभएको छ । अष्ट्रेलियामा रहेर लामो समय समाज सेवामा लाग्नुभएका शर्मा यस अघि राष्ट्रिय कमिटीको कोषाध्यक्ष तथा सदस्यमा बसेर काम गरी सक्नु भएको छ । हरपल समाजसेवामा लागिरहने थपलियाले आफ्नो उद्देश्य नेपालबाट आएर अस्ट्रेलियामा रहनुभएका नेपालीहरको सेवामा समर्पित गरेको बताउनुहुन्छ । त्यसैले आगामी हुन लागेको निर्वाचनमा महासचिवमा आफनो जित सुनिश्चित रहेको शर्माको दाबी छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

