काठमाडौं १० श्रावण :
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ५४.३१ अंकले बढेर तीन हजार ५८ दशमलब ६३ विन्दुमा पुगेको छ ।
त्यस्तै आज १४ अर्ब ३० करोड २३ लाख बराबरको कारोबार भएको छ भने १३ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
शेयरमूल्य बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अरुण काबेली पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र पाँचथर पावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य ८ प्रतिशत भनदा बढीले बढेको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

