पूर्वयुवराज पारस शाहको पोखरामा रहेको फ्याल्टमा चोरी भएको छ ।
चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौंको मित्रनगरबाट शिव गौतम पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनु भयो !
उनका अनुसार शाहको निवासमा कामदारका रुपमा कार्यरत गौतम उहाको फ्याटमा चोरी गरेर भागेका थियो। उहाको निवासबाट क्यामरा, दुई वटा आईप्याण्ड, दुरबिन लगायत चोरी भएको बताइएको छ । चोरीका सामान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
उनी मित्रनगरको न्यू राप्ती गेस्टहाउसमा बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ । ‘चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
आजै काठमाडौं प्रहरीले उपत्यकामा चोरीमा संलग्न २०७ जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक समेत गरेको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

