बिरगंज १९ आश्विन :
पर्साको परवानीपुरमा रहेकोमा ब्रीटनिया नेपाल प्रा. लि. मा आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) निर्वाचित भएको छ !
सो निर्वाचनमा जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) र नेपाल ट्रेड यूनियन काङ्ग्रेस (NTUC) आवद्ध नेपाल कारखाना श्रमिक संघ बिच प्रतिस्पर्धा भएको थियो !
निर्वाचनमा १३९ मतदाता मध्ये १२८ जनाले मतदान गरेकोमा जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन)ले ९६ मत ल्याएर बिजयी भएको समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन)का केन्द्रिय अध्यक्ष आनन्द थामीले जानकारी दिनुभयो ।नेपाल कारखाना श्रमिक संघले ३२ मत प्राप्त गरेको थियो ।




दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


