पूर्वमन्त्री लक्ष्मण घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित

२०७८ आश्विन २०, बुधबार प्रकाशित

पुर्ब मन्त्री तथा नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

पूर्वमन्त्री घिमिरे कांग्रेसको जारी अधिवेशन अन्तर्गत रामेछापमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
घिमिरे कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं कांग्रेसका पूर्व प्रमुख सचेतक पनि हुन्।

यस्तै, रामेछापमा नेविसंघका पूर्वमहामन्त्री गजेन्द्र कार्की पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएको जनाइएको छ ।

Write your Comment