जापानमा गयाे शक्तिशाली भूकम्प,क्षेतिको बिवरण आउन बाकि

२०७८ आश्विन २१, बिहिबार प्रकाशित

जापानमा बिहीबार साँझ शक्तिशाली भूकम्प गएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जापानको उत्तरपश्चिममा पर्ने चिबालाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।
८० किलोमिटर गहिराइसम्म भूकम्पको धक्का ६.१ म्याग्निच्युड मापन गरिएको जापानी अधिकारीले बताएका छन्। तर यसबाट के कति धनजन क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन भने अधिकान्स शहरमा विद्युत तथा रेल सेवा अबरुद्ध भएको छ ।काममा गएकाहरुआफनो बास स्थान सम्म फर्किन सकेका छैनन् ।

भूकम्पको केन्द्रबिन्दु चिबा भन्ने स्थान जापानको राजधानी टोकियोदेखि पूर्वी क्षेत्रमा रहेको छ ।

Write your Comment