क्रुज ड्रग्स पार्टी काण्डका अभियुक्त आर्यन खान अझै केही दिन जेलमै रहनुपर्ने भएको छ।
बिहीबार मुम्बईको विशेष एनडीपीएस अदालतले सुनुवाइ गरे पनि निर्णय नसुनाएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले अब आउने २० तारिखका दिन निर्णय सुनाउने भनेको छ। तसर्थ उनी त्यस दिनसम्म जेलमै बस्नुपर्ने भएकाे हाे। आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुन धमिचा पनि अक्टाेबर २० सम्म जेलमै बस्नुपर्नेछ। आर्यन खान भारतिय सिने कलाकार शाहरुख खानका छोरा हुन ।
त्यस दिन अदालतले उनीहरु धरौटीमा रिहा हुने वा नहुने निर्णय सुनाउने जनाइएको छ ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

