बारा३०भाद्र
बाल दिबसको अबसरमा माकुर नेपाल निजगढले रतनपुरिमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रको आयोजनागरेको छ । ९ वटा बिद्यालय सहभागी रहेको प्रतियोगितामा नेरामाबी रतनपुर प्रथम भएको छ भने रतनपुर पब्लिक इ बोर्डिङ दोस्रो र नेरा आधारभुत बिद्यालय बुङ्जोर तेस्रो भएका छ ।कार्यक्रममा वडा अध्यक्ष प्रेम बहादुर रुम्बा र नेकपाका नेता तिलक घलानले प्रथम,दोस्रो र तेस्रो हुने प्रतियोगिलाइ क्रमशः ९ हजार,६ हजार र ३ हजार पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । कार्यक्रम कासिराज राउतको अध्यक्षतामा सम्पन्न भएको थियो






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

