नेकपा (एमाले) को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा यही मंसिर २५ र २६ गते बस्ने भएको छ । यसअघि एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस तय गरिएको बताउनुभयो । यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो भने १० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ ।
सचिब तामाङका अनुसार स्थायी कमिटी र पोलिटब्यूरो गठन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण,महाधिवेशनको समिक्षा,केन्द्रिय सदस्यहरुको मनोनयन लगायत बैठकका १५ एजेन्डा छन् ।
पहिलो बैठक भने महाधिवेशनस्थल चितवनमै बसेको थियो ।
यस्तो छ बैठकको एजेण्डा : 






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

