बारा १७ पौष :
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जीतपुरसिमरा १२ फत्तेपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रारम्भिक कमिटी गठन गरेको छ ।
अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार न्यौपानेको उपस्थितीमा २१ सदस्यीय कमिटी गठन गरिएको हो । उपेन्द्र माझीको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा निशान्त चौधरी, सचिव सुभद्रा चौधरी, कोषाध्यक्ष मुना चौधरी, सहसचिव लक्ष्मी चौधरीलगायत रहेका छन् ।
निर्वाचित कमिटीका पदाधिकारी र सदस्यलाई केन्द्रीय सदस्य न्यौपानेले सपथ ग्रहण गराएका थिए । अनेरास्ववियुका जिल्ला सदस्य अरुण तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डुमरवाना कमिटीका अध्यक्ष गोविन्द दंगाललगायतको उपस्थिती रहेको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

