बारा ३ असोज
संविधान दिबस २०७६ को अबसरमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा बाराको सिमरामा दिपावली गरिएको छ । वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रदेस सभा सदस्य सुन्दर बिक,नेकपा केन्द्रिय सदस्य दिनेस राइ,जितपुरसिमराका प्रमुख कृष्ण पौडेल,प्रहरी नायव उपरीक्षक गोबिन्द पुरी,नेकपाका नेताहरु मनोज पौडेल,राजन पौडेल ,कृष्ण खनाल,भोला अधिकारी,नेपाली काङ्ग्रेसका छवि शर्मा लगायतको सहभागीता रहेको थियो ।
तस्बिर सहित …..








दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

