नेकपा एमाले सर्लाही जिल्लाको आठौं अधिवेशनले राजनारायण साहलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिबेशनको शनिबार पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै पोखरेलले मधेसमा एमालेको पक्षमा जनलहर सृजना भएको बताउनु भयो । कार्यक्रममा केन्द्रिय सचिब तथा मधेस प्रदेसका इन्चार्ज रघुबिर महासेठ,सह इन्चार्जहरु पुरुषोत्तम पौडेल,सुमन प्याकुरेल लगायतले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनले उपाध्यक्षमा विदुर प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मालाई चयन गरेको एमालेले जनाएको छ । 






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

