बारा १७ कार्तीक
नेकपाका नेता तथा तत्कालीन फत्तेपुर गाबिसका अध्यक्ष अभिमन्यु बहादुर क्षेत्रीको आज अन्तिम श्रादान्जलीका साथ बालगंगामा अन्त्यष्ठी गरीएको छ । तत्कालनि नेकपा एमाले बारा क्षेत्र नम्बर ४को सचिब रहेका क्षेत्रि २०५४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा फत्तेपुर गाबिसमा अध्यक्षमा निर्वाचित बन्नु भएको थियो । क्ष्ेत्रिको सामाजिक क्षेत्रमा लामो योगदान रहेको छ । अन्तिम श्रदान्जली दीन नेकपाका केन्द्रिय सदस्य बलबिर चौधरी,दिनेस राई,ज्वाला साह,पुर्व मन्त्रि पुरुषोत्तम पौडेल,नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ,नेकपाका नेताहरु देवनारायण चौधरी,मनोज पौडेल,राजन पोडेल,इश्वर ढकाल,रमेस चौधरी,कृष्ण खनाल,प्रेम बराल,राधेश्याम सिवाकोटी,उमेस कुसवाहा,राम सरण बतौला,हलखोरिया बनका अध्यक्ष रबिन्द्र सिहं लगायत अन्त्यष्ठी स्थल पुग्नु भएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)