काठमाडौ १३ पौष
एभरेस्ट ग्यास सहितका ६ ग्यास कम्पनी र वृजसिमेन्ट सहितका ३ सिमेन्टमा तोकिएको मापदण्ड अनुसार गुणस्तर नपाइएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही प्रक्रिया अघि बढाएको छ ।
विभिन्न स्थान र समयमा संकलित नमूना परीक्षणका क्रममा तोकिएको मापदण्डअनुसारको गुणस्तर नपाइएपछि कारवाही प्रक्रिया अगाडि बढाइएको विभागले आज जारिगरेको विज्ञप्तिमार्फत जनाएको छ ।यस विभागबाट विभिन्न मिति र स्थानहरूमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरू विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त परीक्षण नतिजा ने.गुण. अनुरूप नपाइएकाले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसारको कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।







दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

