बारा २० फागुन
निगरपालिकाको नवनिर्मित गणेश भवनको नेपाल सरकारका प्रधानमन्त्री र उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोख्रेलले उद्घाटन गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री पोखरेलले सरकार जनताका हरेक समस्याहरुको समाधान गरेर अगाडि बढ्न लागिपरेको बताउनुभयो । उहाँले सरकारले समृद्धिको आधार तयार गरेको उल्लेख गर्दै यस वर्षबाट परिणाम् दिन लागिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, प्रदेशसभाका सदस्य सुन्दर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । नगरपालिकाका प्रमुख सुरेश कुमार खनालको सभापतित्वमा सम्पन्न कार्यक्ररममा उपस्थित लाई उपप्रमुख लीला देवी खनालले स्वागत गर्नुभएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)