भोलिबाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

सरकारले भोलि मंगलबारबाट देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले सो निर्णय गरेको हो । अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने अति आवश्यक बाहेक सवारी पनि चलाउन पाइने छैन ।

२०७६ चैत्र १०, सोमबार  मा प्रकाशित

Write your Comment