वीरगञ्जमा एकै दिन २ महिनाको बालक सहित१७ जनामा कोरोना संक्रमण देखियो/संक्रमितको संख्या ९९ पुग्यो

२४ बैशाख २०७७, बुधबार १७:०७ प्रकाशित

आज वीरगंजमा १७ जनामा कोरोना भाइरस संकमण देखिएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बिरगज ३ का१० जना पुरुष र ७ जना महिलामा संक्रमण देखिएको हो संक्रमण देखिएका मध्ये २ महिनाको बच्चामा समेत रहेका छन। यससँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।

२४ बैशाख २०७७, बुधबार १७:०७  मा प्रकाशित

Write your Comment