नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०४ पुगेको छ । केहीबेर अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्राप्त वितरण अनुसार रौतहट जिल्लाको इसनाथ नगरपालिका ७ जना पुरुषमा, माधवनारायण नगरपालिकाका १ जना महिलामा र बाराको करैयामाइ गाउपालिका वडा नम्बर ५ का १ जना पुरुष रहेकाे स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो । यससँगै बारामा संक्रमितको संख्या ४ पुगेको छ । बारामा संक्रमण देखिएका उनी एफ एममा कार्यरत पत्रकार तथा बजार र कार्यक्रम प्रस्तोता समेत रहेको जनाइएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

