काठमाडौं १७ जेठ :
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेरमा बस्ने भएको छ। विश्वभर फैलिएको कोरोना भाइरस, संविधान संशोधन, अमेरिकी परियोजना एमसिसीलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो।
बैठक शनिबार बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
बैठकमा अमेरिकी परियोजनाबारे निर्णय लिइने उनले बताए। ‘आज बस्ने बैठकमा एमसिसी कार्यदलले दिएको प्रतिवेदनमा छलफल हुन्छ,’ प्रेस सल्लाहकार थापाले ‘त्यसबारे आवश्यक निर्णय लिन्छ,’।
सरकारले बिहीबार ल्याएको बजेट पार्टीभित्र विवादास्पद बनिरहेको एमसिसी परियोजना बजेट विनियोजन भएपछि बैठक बस्न लागेको हो। शुक्रबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

