बारामा थप तीन जना कोरोना संक्रमण पुष्टि । जिल्लामा संक्रमितको संख्या ६१ पुग्यो

२०७७ जेष्ठ १७, शनिबार प्रकाशित

बारामा आज ३ जना सक्रमित थपिएका छन् । सिम्रौनगढ न पा का का२ जना र सुबर्ण गाउपालिकाका १ जनामा संक्रमण देखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । यससँगै बारामा संक्रमितको संख्या ६१ पुगेको छ ।

Write your Comment