जेठ ३२ गते सम्म लक डाउन लम्ब्याउने सरकारको निर्णय

२०७७ जेष्ठ १७, शनिबार प्रकाशित

काठमाडौं १७ जेठ

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

Write your Comment