२४ घण्टामा १६६ जनामा कोरोना पुष्टि । नेपालमा संक्रमितको संख्या१५६७ पुग्यो ।

२०७७ जेष्ठ १८, आईतबार प्रकाशित

काठमाडौं १८ जेठ :
पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले दिनुभएको जानकारीअनुसार आइतबार थप १६६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा संकमितको संख्या १५६७ पुगेको छ ।

Write your Comment