नेपालमा २४ घण्टामा २२६ जनामा कोरोना पुष्टि

२०७७ जेष्ठ १९, सोमबार प्रकाशित

बितेको २४घण्टामा २२६ जनामा कोरोना पुष्टि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै सोको जानकारी केहीबेर अगाडि दिएको हो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १७९८ पुगेको छ ।

Write your Comment