२४ घण्टामा ३३१ जनामा संक्रमण पुष्टि/नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो ।

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

शनिबार नेपालमा थप ३ सय ३१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ८६०५ पुगेको छ ।

२०७७ अषाढ ६, शनिबार  मा प्रकाशित

Write your Comment