बारा १३ आषाढ :
नेपालका विभिन्न स्थानमा सलह किरा देखापरेको छ । आजमात्रै बाराको निजगढ,सिमरा लगायतका स्थानहरुमा देखा परेको हो । यो किरात देखिए सँगै किसानहरुमा त्रास छाएको छ । यसअघि भारतको उत्तर प्रदेशमा देखापरेको थियो यससम्बन्धमा नेपाल सरकार कृषि मन्त्रालयले बिज्ञहरुको अनुसन्धान टोली गठन गरेको थियो । टोलीको अनुसन्धान पछि नेपालमा सलह किरा आउन नसक्ने स्पष्ट समेत पारिसकेको थियो । सलहकिराको समूहले एकै रातमा बिगौ बिगहा जमिनमा लगाएको बाली नष्ट गर्ने गर्दछ ।
जिल्ला कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सलहकिरा बारामा आएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो बारामा सलह किरा यो भन्दा बढी बढ्यो भने बालीमा क्षति हुन्छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

