२४ घण्टामा ३१६ संक्रमित/नेपालमा संक्रमितको संख्या१३५६४ पुग्यो

१६ असार २०७७, मंगलवार १६:३७ प्रकाशित

काठमाडौं १६ आषाढ :
बितेको २४ घण्टामा नेपालमा थप ३ सय १६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १३५६४ पुगेको छ ।

१६ असार २०७७, मंगलवार १६:३७  मा प्रकाशित

Write your Comment