२४ घण्टामा १६७ संक्रमित/नेपालमा संक्रमितको संख्या १७३४४ पुग्यो

१ श्रावण २०७७, बिहीबार १६:३३ प्रकाशित

काठमाडौं १श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप १ सय ६७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १७३४४ पुगेको छ ।

१ श्रावण २०७७, बिहीबार १६:३३  मा प्रकाशित

Write your Comment