राजविराज ११ श्रावण :
सप्तरीमा एक जना न्यायाधीस र एक प्रहरीलाई समेत कोरोना पुष्टि भएको छ । यो सहित सप्तरीमा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।
आज आईतवार उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीस ५८ वर्षिय पुरुष तथा वडा प्रहरी कार्यालय राजविराजमा कार्यरत एक जना प्रहरीलाई समेत कोरोना पुष्टि भएको जिल्ला स्वास्थय कार्यालय सप्तरीले जनाएको छ । ३२ वर्षिय प्रहरी जवान सिरहा निवासी हुन् ।
यसैगरी, तिलाठि कोईलाडि गाउँपालिका ३ का ३८ वर्षिय पुरुष, वडा नं. ४ का २६ र ३९ वर्षिय पुरुष र वडा नं. ५ का २८ वर्षिय दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)