आज २१० जनामा संक्रमण पुष्टि/नेपालमा संक्रमितको संख्या१९२७३ पुग्यो

१४ श्रावण २०७७, बुधबार १६:३८ प्रकाशित

काठमाडौं १४ श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप २ सय १० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ६०३७ जनाको पिसिआर परीक्षणमा २१० जनामा संक्रमण पुष्टि भएको छ । कुल सं‌क्रमितको सं‌ख्या १९२७३ पुगेको छ ।

१४ श्रावण २०७७, बुधबार १६:३८  मा प्रकाशित

Write your Comment