आज २७४ जनामा संक्रमण पुष्टि/नेपालमा संक्रमितको संख्या१९५४७ पुग्यो

१५ श्रावण २०७७, बिहीबार १६:४३ प्रकाशित

काठमाडौं १५ श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप २ सय ७४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १९५७४ पुगेको छ ।

१५ श्रावण २०७७, बिहीबार १६:४३  मा प्रकाशित

Write your Comment