बितेको २४ घण्टामा ४१८ जनामा संक्रमण पुष्टि

२०७७ श्रावण १९, सोमबार प्रकाशित

काठमाडौं १९ श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप ४सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या २०७५० पुगेको छ ।

Write your Comment