बारा २१ श्रावण :
जितपुर सिमरामा १७ जना कोरोना संक्रमणपुष्टि भएको छ । त्यसमध्ये अधिकांश जितपुर सिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी र कन्ट्रयाक्ट टेसिगंमा परेका छन । प्राप्त विवरणअनुसार जितपुर सिमराका एकजना चिकित्सक र ५ जना स्वास्थ्यकर्मी रहेका छन् । गत श्रावण १६ गते १५० जनाको नमुना सङ्कलन गरी वीरगन्जमा रहेको प्रयोगशालामा पठाइएकोमा उनीहरूको आज रिपोर्ट आएको हो ।




दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


