थप ४६४ जनामा कोरोना पुष्टी,नेपालमा संक्रमितको संख्या २२२१४ पुग्यो ।

२०७७ श्रावण २३, शुक्रबार प्रकाशित

काठमाडौं २३ श्रावण :
शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

Write your Comment