बितेको २४ घण्टामा२९३३ जनामा कोरोना संक्रमण पुष्टि,३१५० कोरोना मुक्त,२४ जनाको मृत्यु

१७ कार्तिक २०७७, सोमबार १७:४१ प्रकाशित

काठमाडौं १७ कार्तिक :
बितेको २४ घण्टामा २९३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा ३१५० जना कोरोना मुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१७ कार्तिक २०७७, सोमबार १७:४१  मा प्रकाशित

Write your Comment