बारा १३ माघ :
शहिद दिवशको अवसरमा मुखलाल महत्तोको स्मृतिमा माघ १६ गते बाराको नरहीमा स्मृति शभा हुने भएको छ । शहिद मुखलाल स्मृति प्रतिष्ठानको आयोजनामा सो कार्यक्रमको आयोजना हुन लागेको हो । नेकपाका नेता तथा प्रतिष्ठानका सदस्य बिजेन्द्र चौधरीको संयोजकत्वमा २१ सदस्सिय तयारी समिति गठन गरिएको छ । मंच ब्यावस्थापन समितीको संयोजकमा सरोज ठाकुर र शहिदको सालिक रंगरोगन तथा सौन्दर्यकरण समितिको संयोजकमा दिनेस चौधरी,जन परीचालनमा धनिराम चौधरी,सुरेश यादव र मिश्री लाल सहनी रहनुभएको छ । प्रतिष्ठानले कार्यक्रममा सहयोग तथा जनसहभागिताका लागि आहवान समेत गरेको छ । प्रतिष्ठानका जेष्ठ सदस्य तथा नेकपा बाराका नेता देवनारायण चौधरीको सभापतित्वमा सम्पन्न बैठकमा मनोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।




दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


