अस्ट्रिया युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ ।
सोमबार राति सकिएको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै अस्ट्रिया अन्तिम १६ मा पुगेको हो।
जितसँगै समूहमा दोस्रो भएको अस्ट्रियाले समूह ‘सी’ मा ६ अंक जोडेको छ। ३ अंक जोडेको युक्रेन भने तेस्रो बन्यो। युक्रेनले अब उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुग्नका लागि कुर्नु पर्नेछ।
अस्ट्रियालाई महत्वपूर्ण खेलमा जित दिलाउने क्रममा बाउमगान्टरले खेलको २१ मिनेटमा गोल गरेका थिए ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

