काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयरबजारमा ७ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ ।यस दिन २ वाणिज्य बैंकसहित ७ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो । मेगा बैंक र सनराइज बैंक सहित ७ कम्पनीको शेयरमा उच्च खरिद माग रहेको छ ।
त्यस्तै, नेशनल हाइड्रो, अपी पावर कम्पनी, निफ्रा, सिद्धार्थ इक्वीटी फण्ड, नबिल ब्यालेन्स फण्ड र एनएमबि पचाँसको शेयरमा उच्च शेयर खरिद माग रहेको छ । यस दिन सबैभन्दा नेशनल हाइड्रोपावर कम्पनीको शेयरमा खरिद माग आएको छ ।
नेशनल हाइड्रोपावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ५ लाख ५४ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ५ लाख ५४ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश १ लाख ८९ हजार कित्ताको रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य ३७५ रुपैयाँ पुगेको छ ।