नेपालीहरुले अमेरिकाको स्थायी बसोबास अनुमतिपत्र अर्थात् ग्रीनकार्ड पाउने सजिलो माध्यम हो– डाइभर्सिटी भिसा चिठ्ठा अर्थात् डीभी लोटरी कार्यक्रम ।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️
डीभी कार्यक्रमअन्तर्गत हरेक वर्ष हजारौंको सङ्ख्यामा नेपालीहरु अमेरिका पुगी ग्रीनकार्ड पाउने गरेका छन् । तर, ग्रीनकार्ड पाउने त्यो मात्र एक माध्यम होइन ।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️
अमेरिकाको भिसा कार्यक्रम अनुसार धेरै पैसा छ भने अमेरिकामा लगानी गरेर त्यहाँको ग्रीनकार्ड सजिलै पाउन सकिन्छ । आखिर कसरी पाउने त यस्तो ग्रीनकार्ड ?अमेरिकाको ईबी–५ नामक भिसा कार्यक्रम अनुसार आप्रवासी लगानीकर्तालाई ग्रीनकार्ड पाउने बाटो खुल्ला हुन्छ ।
सामान्यतः अमेरिकामा करिब १० लाख अमेरिकी डलर लगानी गरी १० जनालाई रोजगारी दिनसक्ने आप्रवासीको लगानीलाई मध्यनजर गरी ग्रीनकार्ड दिइन्छ । तर, अमेरिकामा अधिक बेरोजगारी रहेको क्षेत्रमा भने केबल ५ लाख अमेरिकी डलर मात्र लगानी गरेपनि ग्रीनकार्ड पाइन्छ
हालै अमेरिकाको नागरिकता तथा अध्यागमन निकायले परिवर्तन गरेको नियमअनुसार आगामी नोभेम्बर २१ बाट भने यो नियम परिवर्तन हुँदैछ ।नोभेम्बर २१ बाट भने
सामान्यतः १८ लाख अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ । तर, अधिक बेरोगगार दर भएका क्षेत्रमा ९ लाख अमेरिकी डलर लगानी गर्नुपर्ने प्रावधान शुरु हुन लागेको हो ।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️