भाग्यमानी दुई जनाले पाए ११ कित्ता, यसरी हेर्न मिल्छ मेरो सेयर मा रिजल्ट ?

१७ श्रावण २०७८, आईतवार १६:५९ प्रकाशित

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असार २८ गते, साेमबार) सम्पन्न भएकाे छ ।उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा बिहान ९:३० बजे सम्पन्न भएकाे हाे ।

बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न भने लगानीकर्ताहरूले केही घण्टा कुर्नुपर्ने भएकाे छ । रिजल्ट अपडेट हुन समय लाग्ने भएकाले केही समय कुर्नुपर्ने भएकाे हाे । उक्त आईपीओकाे रिजल्ट एक घन्टाभित्र अर्थात् लगभगएक बजेभित्रबाट हेर्न पाइने एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीजेश घिमिरेले जानकारी दिएका छन् ।मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असार २८ गते, साेमबार) सम्पन्न भएकाे छ ।उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा बिहान ९:३० बजे सम्पन्न भएकाे हाे ।बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न भने

१७ श्रावण २०७८, आईतवार १६:५९  मा प्रकाशित

Write your Comment