बितेको २४ घण्टामा १४७६ संक्रमित थपिए,९ जनाको मृत्यु

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित

काठमाडौ ८ अश्विन :
बितेको२४ घण्टामा १४७६ जनामा कोरोना संक्रमण पुष्ठि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ भने १५५० जना संक्रमण मुक्त भएकाछन । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन ।

Write your Comment